Successfully Copied

स्पाको मज्जा

रिकु मोक्तान, संस्थापक आमन्त्रण स्पा तथा ब्युटी सैलुन –हतारमा होइन समय लिएर जानुपर्छ ।

  रिकु मोक्तान, संस्थापक आमन्त्रण स्पा तथा ब्युटी सैलुन 

–हतारमा होइन समय लिएर जानुपर्छ । 

–स्पा उत्कृष्ट थेरापिस्टबाटै थेरापी गराउनुपर्छ । 

–स्पा गराउँदा मनमा कुनै प्रकारको तनाव लिनु हुँदैन । 

–स्पापछि मानसिक तथा शारीरिक रूपमा स्फुर्त भइन्छ । 

–स्पाको फुल प्याकेज वा हाफ प्याकेज लिन सकिन्छ । 

–लामो बिदाका बेला फुल प्याकेज स्पाले थप ऊर्जा प्रदान गर्छ । 

–स्पा जाँदा आफ्ना अन्तर्वस्त्रहरू लिएर जानुपर्छ । 

–महिनामा एकपटक स्पा लिनुपर्छ । 

–अरोमा तेल स्पा स्वास्थ्यका दृष्टिले बढी फाइदाजनक हुन्छ । 

 Image