Successfully Copied

​सौन्दर्यकालागि आवश्यक तेल

जाडोमा छालाको प्राकृतिक तेल बचाउर यसलाइ रुखो हुनबाट बचाउन सकिन्छ । .....

नरिवलको तेल 

जाडोमा छालाको प्राकृतिक तेल बचाउर यसलाइ रुखो हुनबाट बचाउन सकिन्छ । यसकालागि नुहाउनु भन्दा पहिले तेलले शरीरको मालिस महत्पुर्ण मानिन्छ । 

नरिवलको तेल

यसमा भरपुर मात्रामा मिनरल हुन्छ । यसले छालामा चाउरी आउन दिदैन । यसको अलावा मालिस गरेर नुहाउदा छालाका रोगहारु बाट बच्न सकिन्छ । 

जैतुनको तेल 

जैतुनको तेल विटामिन इ युक्त हुन्छ यसमा एंटि अक्सिडेन्ट पाइन्छ जसले जाडोमा छालाको रुखोपना कम गर्छ । 

बदामको तेल 

यसले छालामा मोइश्चराइजरको काम गर्छ । सुख्खा छालाबाट हुने समस्यबाट यसले छुटकारा दिलाउछ। 

झरना नहर्की 

 Image