Successfully Copied

भान्सा रिनोभेसनका टिप्स

भान्सामा सदैव राम्रा उपकरण तथा राम्रा गुणस्तरका खरिद गर्नुपर्छ । भान्सामा अरूभन्दा उडेन क्याबिनेट उपयोगी हुन्छ ।

भान्सामा सदैव राम्रा उपकरण तथा राम्रा गुणस्तरका खरिद गर्नुपर्छ । भान्सामा अरूभन्दा उडेन क्याबिनेट उपयोगी हुन्छ । 

स्टेनलेस स्टिलका सिंक टिकाउ मात्र होइन यसलाई सरसफाइ गर्न पनि सहज हुन्छ तर खरिद गर्दा यसको आकार, शैलीलाई ध्यान दिनुपर्छ । साथै यसलाई नियमित सफाइ गर्नुपर्छ । 

हरेक इलेक्ट्रोनिक्स सामग्रीहरुका लागि अलग–अलग स्विच राख्नुपर्छ । क्याबिनेटको भित्र बत्ती जडान गरिएको छ भने झन निकै शोभायमान देखिन्छ । डाइनिङमा हेंगिङ लाइट राम्रो हुन्छ । 

भान्सामा डाइनिङ स्पेसको चाहना छ भने भान्सालाई खुल्ला बनाउने फर्निचर चयन गर्नुपर्छ । 

आफूलाई मेनटेन गर्न अप्ठयारो हुने किसिमका एक्सेसरीज चयन गर्नु हुँदैन । 

 Image