Successfully Copied

खतरनाक हुनसक्छ माइग्रेन

अहिलेको तनावयुक्त जीवनमा धेरै मानिसलाई टाउको दुख्ने समस्या हुन सक्छ । अचानक टाउकोमा तीव्र पीडा भए वा काममा मन नलागे कतिपयले पेनकिलर खान्छन् । माइग्रेनको पीडामा यस्तो गर्नेहरूले सम्हालिनुपर्छ ।

अहिलेको तनावयुक्त जीवनमा धेरै मानिसलाई टाउको दुख्ने समस्या हुन सक्छ । अचानक टाउकोमा तीव्र पीडा भए वा काममा मन नलागे कतिपयले पेनकिलर खान्छन् । माइग्रेनको पीडामा यस्तो गर्नेहरूले सम्हालिनुपर्छ । सुरुवातमा माइग्रेनको समस्या औषधि खाएर कम हुन्छ यद्यपि यसरी रोकथामको प्रयास गर्नु नोक्सानदायक हुन सक्छ । माइग्रेनको समस्याबाट जोगिन निम्न विधि अपनाउनुपर्छ : 

–कफी, सफ्ट ड्रिंक्सजस्ता क्याफिन भएका पदार्थ कम प्रयोग गर्ने । 

–कम खाने तथा समय–समयमा खाइरहने । 

–माइग्रेनबाट जोगिन पर्याप्त मात्रामा सुत्ने ।

 Image