Successfully Copied

एसीडीटीको मुख्य कारण

धेरै चिया तथा कफीको सेवन ।

एसीडीटीको मुख्य कारण :

  • धेरै चिया तथा कफीको सेवन । 
  • शीतल पेय पदार्थको बढी सेवन । 
  • बढी तैलीय तथा मसालेदार खाना । 
  • बिस्कुट, पाउरोटी, बर्गर आदिको नियमित सेवन । 
  • चना, राजमा तथा मासको दालको प्रयोग । 
  • नशाजन्य वस्तुहरूको प्रयोग । 
  • ढिलो सुत्ने तथा ढिलो उठ्ने बानी । 
  • एकैपटक बढी खाना खानु । 
  • खाना खाँदा पानी पिउनु । 

 Image