Successfully Copied

हेयर केयर

–जाडोमा छाला सुख्खा हुने हुँदा केश पनि सुख्खा हुने समस्या देखिन्छ । –जाडोमा कतिपयको टाउकोमा चायाँ पर्छ । –यस्तो सुख्खापनबाट जोगिन हप्तामा एकपटक मनतातो तेलले मसाज गराउनुपर्छ ।

हेयर केयर 

पवि गुरुङ, सौन्दर्यकर्मी, सनसाइन ब्युटी होम, बगर, पोखरा

–जाडोमा छाला सुख्खा हुने हुँदा केश पनि सुख्खा हुने समस्या देखिन्छ । 

–जाडोमा कतिपयको टाउकोमा चायाँ पर्छ । 

–यस्तो सुख्खापनबाट जोगिन हप्तामा एकपटक मनतातो तेलले मसाज गराउनुपर्छ ।

–केशलाई विभिन्न समस्याबाट जोगाउन धेरै तातोपानीले नुहाउनु हुँदैन । तातोपानीले केश सुख्खा हुने तथा हाँगा फाट्ने समस्या उत्पन्न हुनसक्छ ।

–महिनामा दुईपटक हेयर ट्रिटमेन्ट गराउनुपर्छ ।

 

 Image