Successfully Copied

नन्दिता के.सी., नायिका

मेरो विश्वास : कर्म

नन्दिता के.सी., नायिका  

मेरो विश्वास : कर्म । 

मेरो समर्पण : चलचित्र क्षेत्र ।

मेरो आशा : कामप्रति ।

मेरो बलियो पक्ष : सकारात्मक सोच ।

मेरो दृढता : आत्मक्षमता ।

मेरो सोच : राष्ट्र हित ।

मेरो कमजोरी : छिट्टै विश्वास गर्ने । 

मेरो प्रेम : दर्शक । 

मेरो प्रेरणा : मेरी आमा । 

मेरो भरोसा : मेरो परिवार । 

 

 Image