Successfully Copied

जाडोमा बूढाबूढीको स्याहार

–जाडोमा बूढाबूढीको विशेष स्याहार गर्नुपर्छ । –जाडोमा उनीहरूलाई ताता पहिरन एवं न्यानो ओछ्यान चाहिन्छ । –बूढाबूढीलाई ३ घन्टाको फरकमा सूप, हर्लिक्स, चिया, दूध आदि खान दिनुपर्छ । –बिहान–बेलुका हलुका शारीरिक व्यायाम गराउनुपर्छ ।

जाडोमा बूढाबूढीको स्याहार

रूपा गुरुङ, सञ्चालक, द होप हर्मिटेज, सिनियर सिटिजन होम क्लब एण्ड डे केयर सेन्टर लाजिम्पाट

–जाडोमा बूढाबूढीको विशेष स्याहार गर्नुपर्छ ।

–जाडोमा उनीहरूलाई ताता पहिरन एवं न्यानो ओछ्यान चाहिन्छ ।

–बूढाबूढीलाई ३ घन्टाको फरकमा सूप, हर्लिक्स, चिया, दूध आदि खान दिनुपर्छ ।

–बिहान–बेलुका हलुका शारीरिक व्यायाम गराउनुपर्छ ।

–रोगअनुसारका औषधि निश्चित समयमा ख्वाउनुपर्छ ।

–बूढाबूढीलाई चिसोले छिट्टै समात्ने हुँदा न्याना पहिरनका साथमा खानपानमा पनि ध्यान पुर्‍याउनुपर्छ ।

 Image