Successfully Copied

चीज अमलेट

सामग्री ४ वटा अण्डा , आधा कप दुध , एक चम्चा काटेको धनिया , १ चम्चा काटेको पुदिना , चिज आधा कप , २ ठूलो चम्चा मख्खन , स्वाद अुनसार नुन तथा मरिचको धुलो ।

चाहिने सामग्री 

सामग्री ४ वटा अण्डा , आधा कप दुध , एक चम्चा काटेको धनिया , १ चम्चा काटेको पुदिना , चिज आधा कप , २ ठूलो चम्चा मख्खन , स्वाद अुनसार नुन तथा मरिचको धुलो । 

बनाउने विधी 

नुन तथा मरिच हालेर अण्डा फेटनु पर्छ । फेरि त्यसमा दुध हालेर फेटनु पर्छ । चीज र पुदिना मिसाउने । गहिरो  प्यानमा मख्खन राखेर तातो बनाउने । यसमा अण्डाको मिश्रण हालेर ढाकेर पकाउने । सर्भिग डिशमा राखेर सर्भ गर्ने । 

 Image