Successfully Copied

रेड हट सुप

आवश्यक सामग्री च्याउ २ वटा, गाजर या फुलकोभी, भेडे खुर्सानी, प्याज, अदुवा तथा लसुन स्वाद अनुसार, चिनी स्वाद अनुसार, अजिनोमोटो, हट एण्ड स्वीट सस ठूलो चम्चा ।

आवश्यक सामग्री 

च्याउ २ वटा, गाजर या फुलकोभी, भेडे खुर्सानी, प्याज, अदुवा तथा लसुन स्वाद अनुसार, चिनी स्वाद अनुसार, अजिनोमोटो, हट एण्ड स्वीट सस ठूलो चम्चा । 

तयार पार्ने विधि 

प्यानमा मख्खन तताउनु पर्छ । यसमा काटिएको प्याज , अदुवा , लसुन हालेर २ मिनेट पकाउनु पर्छ । त्यसमा च्याउ, काटिएको तरकारी, नुन, चिनी, खोर्सानी, सस, अजिनोमोटो, कर्नफ्लोर तथा भेजिटेवल स्टक हालेर राम्ररी मिलाउने । पाकेपछि तातो–तातो सुप सर्भ गर्ने । 

 Image