Successfully Copied

टाउको दुखेको कम गर्ने उपाय

–चुरोट छोड्नुपर्छ । –पेय पदार्थको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । –नियमित समयमा सुत्नुपर्छ । अधिक सुताइले पनि टाउको दुख्न सक्छ । –चिल्लो कम भएको तथा कार्बोहाइट्रेडले युक्त खाना खानुपर्छ ।

–चुरोट छोड्नुपर्छ । 

–पेय पदार्थको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । 

–नियमित समयमा सुत्नुपर्छ । अधिक सुताइले पनि टाउको दुख्न सक्छ । 

–चिल्लो कम भएको तथा कार्बोहाइट्रेडले युक्त खाना खानुपर्छ । 

–नियमित रूपमा खाना खानुपर्छ । 

–प्रशस्त पानी पिउनुपर्छ । 

–व्यायाम गर्नुपर्छ । 

–नियमित रूपमा आँखा जँचाउनुपर्छ । 

–तनाव घटाउनुपर्छ । 

–प्राणायाम, योग तथा रेकी गर्नुपर्छ । 

–अधिक मानसिक दबाब लिनु हुँदैन । 

–टाउको दुखेको अवस्थामा टिभी हेर्नु तथा पुस्तक पढ्नु हुँदैन । 

–टाउको दुख्ने कारण फरक–फरक हुनसक्छ । त्यसैले चिकित्सकबाट परीक्षण गराउनुपर्छ । 

–खानामा फलफूल तथा तरकारी समावेश गर्नुपर्छ । 

 Image