Successfully Copied

कोल्ड एण्ड कफ इन विन्टर

रुघाखोकीलाई प्राय: मानिसले गम्भीरतापूर्वक लिँदैनन् र लापरबाही गर्छन्। यद्यपि यही समस्या बढेर खतरनाकसमेत हुनसक्छ। त्यसैले समयमै सावधानी अपनाउनु उपयुक्त हुन्छ।

रुघाखोकीलाई प्राय: मानिसले गम्भीरतापूर्वक लिँदैनन् र लापरबाही गर्छन् । यद्यपि यही समस्या बढेर खतरनाकसमेत हुनसक्छ । त्यसैले समयमै सावधानी अपनाउनु उपयुक्त हुन्छ । 

लक्षण 

बन्द वा बग्दो नाक ।

हाछ्युँ आउनु ।

घााटीमा पीडा ।

हल्का ज्वरो ।

जिउ र शिरमा पीडा ।

भोकको कमी ।

अनिद्रा एवं बेचैनी ।

कारण 

तारेको वा भुटेको खाना बढी खानु ।

कोल्ड ड्रिङ्क्स पिउनु ।

मौसममा परिवर्तन पनि कफ, कोल्ड हुनुको एउटा कारण हो । 

भोजन सही ढंगले नपचेको स्थितिमा त्यो म्युकस टक्सिनमा परिवर्तन हुन्छ र श्वासतन्त्रमा पुगेर कफ उत्पन्न गर्छ । 

चिसो हावामा घुम्नु वा पानीमा भिज्नु पनि रुघाको कारण बन्छ । 

 Image