Successfully Copied

डाइनिङ टेबलको सजावट

टेबलको मध्यभागमा ताजा फूलको भास राख्दा पार्टीको वातावरण रमाइलो हुन्छ । टेबलमा नुन, खुर्सानी तथा नेपकिनका साना ट्रली राख्नुपर्छ ।

  • टेबलको मध्यभागमा ताजा फूलको भास राख्दा पार्टीको वातावरण रमाइलो हुन्छ । 
  • टेबलमा नुन, खुर्सानी तथा नेपकिनका साना ट्रली राख्नुपर्छ । 
  • अचारलाई सुन्दर बाउलमा पस्कनुपर्छ । 
  • नयाँ लुक दिन काँचको भाँडामा गुलाबका पात राखी फ्लोटिङ दियोले सजाउनुपर्छ । 
  • खाना खानका लागि आवश्यक पर्ने चम्चा, काँटा सजिलै निकाल्न सकिने गरी राख्नुपर्छ । 
  • डाइनिङको वातावरणलाई सुवासमय बनाउन स्प्रे प्रयोग गर्न सकिन्छ । 
  • डाइनिङलाई ग्ल्यामरस लुक दिन सिल्क, स्याटरन, ब्रोकेटयुक्त मेचपोस उपयुक्त हुन्छन् ।

 Image