Successfully Copied

किनमेलको उपयुक्त स्थल

दरबारमार्ग किनमेलको उपयुक्त स्थल मानिन्छ । यहाँ हरेक बहुर्राष्ट्रिय ब्रान्डका शोरुमहरू खुलेका छन् । सुफरलेस उपयुक्त दाममा ब्रान्डेड जुत्ताको आउटलेट हो । यहाँ मौसम सुहाउँदा हरेक प्रकारका जुत्ता उपलब्ध छन् ।

सुफर लेस 

आउटलेट : दरबारमार्ग तथा कुमारीपाटी । 

विशेषता : अन्तर्राष्ट्रिय ब्रान्डका जुत्ताहरू पाइने  उपयुक्त गन्तव्य ।

दरबारमार्ग किनमेलको उपयुक्त स्थल मानिन्छ । यहाँ हरेक बहुर्राष्ट्रिय ब्रान्डका शोरुमहरू खुलेका छन् । सुफरलेस उपयुक्त दाममा ब्रान्डेड जुत्ताको आउटलेट हो । यहाँ मौसम सुहाउँदा हरेक प्रकारका जुत्ता उपलब्ध छन् । जाडो महिनालाई लक्षित गरी यहाँ क्लोज सुज, बुट तथा स्पोर्ट सुज बिक्रीका लागि राखिएका छन् । यहाँ नयाँ स्टकमा १० प्रतिशत छुट दिइएको छ भने पुराना स्टकमा ७० प्रतिशतसम्म छुट दिइएको छ । १७ वर्षदेखि ५० वर्षका महिलाहरूका लागि यहाँ जुत्ता खरिद गर्न सकिन्छ । ब्रान्डेड जुत्ताहरू भएकाले यी जुत्ता वर्षौं खप्छन् । यहाँ ४ देखि १० हजारसम्मका जुत्ता खरिद गर्न सकिन्छ । जुत्ता जस्तै यहाँ अन्तर्राष्ट्रिय ब्रान्डका व्यागहरू प्नि खरिद गर्न सकिन्छ । 

 Image