Successfully Copied

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?

स्तनमा कडा गिर्खा फेला परे । लामो समयसम्म खोकी लागिरहे र खोकीमा रगत देखिए । महिनावारीमा धेरै रगत बगे ।

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?

 स्तनमा कडा गिर्खा फेला परे ।

 लामो समयसम्म खोकी लागिरहे र खोकीमा रगत देखिए ।

 महिनावारीमा धेरै रगत बगे ।

 लामो समयसम्म घाँटी दुखे ।

 मुसा वा कोठीको आकार तथा रंगमा अचानक परिवर्तन आए ।

 पेटमा लामो समयसम्म गडबडी भए ।

 अनपेक्षित रूपमा तौल घटे ।

 लामो समयसम्म घाउ वा चोटपटक निको नभए ।

 Image