Successfully Copied

परम्परागत पहिरन लगाउँदा

–फेस्टिभ सिजन वा विवाहको अवसरमा जर्जेट, सिफनजस्ता सफ्ट फेब्रिकमा डार्क कलरको साडी लगाउनुपर्छ । –लोयर बडी हेभी छ भने शरीरलाई सन्तुलित लुक दिन सोल्डर प्याड प्रयोग गर्न सकिन्छ । –एम्पायर लाइन तथा कलिदार कुर्ताले पनि लोअर बडीलाई कभर गर्छ ।

परम्परागत पहिरन लगाउँदा 

–फेस्टिभ सिजन वा विवाहको अवसरमा जर्जेट, सिफनजस्ता सफ्ट फेब्रिकमा डार्क कलरको साडी लगाउनुपर्छ । 

–लोयर बडी हेभी छ भने शरीरलाई सन्तुलित लुक दिन सोल्डर प्याड प्रयोग गर्न सकिन्छ । 

–एम्पायर लाइन तथा कलिदार कुर्ताले पनि लोअर बडीलाई कभर गर्छ । 

–इन्डो वेस्टर्न आउटफिटको चाहना छ भने सिफन, जर्जेटजस्ता फ्लोवी फेब्रिकयुक्त ट्रेडिसनल गाउन, अनारकली, ट्युनिक आदि प्रयोग गर्न सकिन्छ । 

–मोर्डन लुकका लागि सिफन तथा जर्जेटको प्लेन स्कर्टका साथमा कोर्सेट लगाउनुपर्छ । कोर्सेटबाट बडीलाई परफेक्ट सेप प्राप्त हुन्छ । 

–वस्ट साइज ठूलो छ भने लो नेकयुक्त आउट फिट सुहाउँदो हुन्छ । ब्राको छनोटमा पनि ध्यान पुर्‍याउनुपर्छ । बजारमा उपलब्ध मिनिमाइजर ब्रा छनोट गर्न सकिन्छ । 

–फेस्टिभ सिजनमा हेभी आउटफिट लगाउनु छ भने त्यस्तो आउटफिट छनोट गर्नुपर्छ, जसको लोअर पार्टमा एम्बेलिसमेन्ट गरिएको होस् । यसो गर्दा शरीरको माथिल्लो भागमा अरूको ध्यान जाँदैन । 

 

 Image