Successfully Copied

तनावले बालबालिका मोटा हुन सक्ने

धेरैजसो अभिभावक बालबालिकाका अगाडि सानातिना कुरालाई लिएर झगडा गरिरहन्छन् ।

धेरैजसो अभिभावक बालबालिकाका अगाडि सानातिना कुरालाई लिएर झगडा गरिरहन्छन् । यसले गर्दा घरको वातावरण तनावयुक्त हुन्छ । त्यसैले अभिभावकहरू सम्हालिनु जरुरी हुन्छ । घरमा धेरै तनाव भए त्यसको असर शिशुलाई पर्छ फलस्वरूप बालबालिका मोटा हुन्छन् । पारिवारिक तनावबाट बालबालिका मोटा हुने भएकाले घरको वातावरण जति सकिन्छ त्यति खुसी राख्नुपर्छ । बालबालिकालाई तनावबाट टाढा राख्नुपर्छ ।

 Image