Successfully Copied

मेकअप

–पर्वका अवसरमा डेली मेकअपभन्दा हेभी मेकअप नै आकर्षक देखिन्छ । –पहिरनसँग मेल खाने मेकअप गर्नुपर्छ । –यस्ता अवसरमा घरमा विशिष्ट पाहुना आउँदैछन् भने मेकअपलाई केही ग्ल्यामर लुक्स दिन फेस कन्टोरिङ गर्नुपर्छ । जसले मुहारको सेपलाई साइजमा ल्याउने काम गर्छ ।

गीता राइ ( सौन्दर्य बिशेषज्ञ )

हेयरबक्स, चाबहिल चोक

–पर्वका अवसरमा डेली मेकअपभन्दा हेभी मेकअप नै आकर्षक देखिन्छ ।

–पहिरनसँग मेल खाने मेकअप गर्नुपर्छ ।

–यस्ता अवसरमा घरमा विशिष्ट पाहुना आउँदैछन् भने मेकअपलाई केही ग्ल्यामर लुक्स दिन फेस कन्टोरिङ गर्नुपर्छ । जसले मुहारको सेपलाई साइजमा ल्याउने काम गर्छ ।

–यस्तो अवसरमा ओठमा रातो वा सिमर लिपिस्टिक सुहाउँदो हुन्छ ।

–अहिले चलेको गोल्डेन ब्ल्याक मिक्स आइमेकअप गर्दा जुन पहिरनमा पनि सुहाउँछ ।

 Image