वादी हर्बलका उत्पादन
सौन्दर्यकर्मी तथा मिडिया पार्टनरहरूको सहकार्यमा वादी हर्बलसम्बन्धी अन्तक्र्रिया होटल एलो पगोडामा सम्पन्न भएको छ । त्यसैगरी गत महिना नै युनाइटेड वल्र्ड सेन्टर, त्रिपुरेश्वरमा देशभरका डिलर, सौन्दर्यविद् तथा रिटेलरहरूलाई वादी हर्बलका उत्पादनको क्षमता तथा गुणस्तरका बारेमा जानकारी प्रदान गरिएको थियो ।