Successfully Copied

सामासुङ जे फाइभ/जे सेभेन

अहिले नेपालमा सबैभन्दा बढी रुचाइएको र चलेको ब्रान्ड नै सामसुङ हो । यो मोबाइल ब्युटी फेस फिचर भएको हुनाले क्यामेराको गुणस्तरमा पनि उत्कृष्ट छ ।

सामासुङ जे फाइभ/जे सेभेन 

अहिले  नेपालमा सबैभन्दा बढी रुचाइएको र चलेको ब्रान्ड नै सामसुङ हो । यो मोबाइल ब्युटी फेस फिचर भएको हुनाले क्यामेराको गुणस्तरमा पनि उत्कृष्ट छ । यो महिला फ्रेन्डली मोबाइल पनि हो  । ठूलो तथा स्लिम भएकाले महिलाहरूको आकर्षण यो मोबाइलप्रति बढी छ । ५ मेगापिक्सेल सेल्फी क्यामेरावाला यो मोबाइलमा क्यालेन्डर, फोटो एडिटरसहित एन्ड्रोइडमा प्रयोग हुने सबै एप्स सपोर्ट हुन्छ । 

 

 Image