Successfully Copied

दानको अर्थ

दान एवं दक्षिणा गोप्य रूपमा दिनुपर्छ । कसैलाई थाहा दिनु हुँदैन अर्थात् दान विशुद्ध अनि नि:स्वार्थ भावले दिनुपर्छ । द्वेषभावबिना समपर्ण गरिएको वस्तु नै दान कहलिन्छ ।

बालबालिकाको जन्मदिन, विवाह, श्राद्ध एवं पूजाआजा आदि  विशेष धार्मिक कार्यक्रममा दान दिने चलन छ ।

दान एवं दक्षिणा गोप्य रूपमा दिनुपर्छ । कसैलाई थाहा दिनु हुँदैन अर्थात् दान विशुद्ध अनि नि:स्वार्थ भावले दिनुपर्छ ।

द्वेषभावबिना समपर्ण गरिएको वस्तु नै दान कहलिन्छ ।

शारीरिक रूपले असक्षम, अनाथ, असहाय एवं गरिब नै दान लिन योग्य हुन्छन् ।

ईश्वरको डर, आडम्बर प्रदर्शन, आफ्नो मनोकामना पूर्ति तथा धन प्रदर्शनका लागि प्रदान गरिने वस्तु दान भित्र पर्दैनन् ।

दान दिनाले आत्मशुद्धि, वास्तविक सुखानुभूति एवं लोभ कम हुनुका साथै अरूका लागि केही गर्न पाएकोमा आत्मसन्तुष्टि प्राप्त हुन्छ । 

 

 Image