Successfully Copied

कन्चम्ब (थकाली चिप्स)

एलिशमा पाइने कन्चम्ब (थकाली चिप्स) बनाउने विधी

कन्चम्ब (थकाली चिप्स)

सामग्री 

फापरको पिठो : २ सय ग्राम

नुन : स्वादअनुसार

तेल : डिप फ्राई गर्न आवश्यक 

विधि

पानी उमालेर फापरको पिठो हाल्दै ढिँडो बनाउने । पाकेपछि सेलाउन दिएर स–साना डल्ला निकाली चिप्सको आकार दिएर डिप फ्राई गर्ने ।

 Image