Successfully Copied

डा. अपर्णा शाह

मेरो आशा : सफा, समृद्ध, शान्त एवं स्वस्थ नेपाल ।

डा. अपर्णा शाह

हिमाल अस्पताल तथा दि स्किन अस्पताल

मेरो समर्पण : मानिसको दु:ख-पीडा

कम गर्न सकूँ ।

मेरो आशा : सफा, समृद्ध, शान्त एवं स्वस्थ नेपाल ।

मेरो सुख : आत्मसन्तुष्टि ।

मेरो घर : मेरो प्यारो परिवार ।

मेरो विश्वास : स्वयंप्रति ।

मेरो कर्म : मानिसको सुन्दरतामा थप निखार ल्याउनु ।

मेरो उपलब्धि : सम्मानित जीवन ।

मेरो लक्ष्य : सफल र सुखी जीवन ।

मेरो प्रेम : परिवार तथा काम ।

मेरा सन्तान : छोरी श्रीयुक्ता एवं छोरा श्रीयांश ।

मेरो सन्देश : मेहनत नै सफलताको कडी हो । बाँच र बाँच्न देऊ ।

मेरो जीवन : आफ्नो घरपरिवारप्रतिको कर्तव्य, कामप्रति लगनशीलता, सामाजिक दायित्व र देशप्रतिको जिम्मेवारीलाई सँगै मिलाएर अघि बढ्ने ।

 Image