Successfully Copied

राज्यलक्ष्मी नकर्मी

राज्यलक्ष्मी नकर्मी

राज्यलक्ष्मी नकर्मी,

पूर्व उप-निर्देशक शिक्षा विभाग, शिक्षा मन्त्रालय तथा बोर्ड मेम्बर हातेमालो

मेरो विश्वास : संसारमा कुनै पनि कुरा असम्भव छैन ।

मेरो सुखद् क्षण : आमा हुँदा ।

मेरो सामथ्र्य : आत्मबल ।

मेरो चाहना : खुसी ।

मेरो बलियो पक्ष : कन्भिन्सिङ पावर ।

मेरो उपलब्धि : धन कमाइन मानिस कमाएँ ।

मेरो कमजोरी : धोका खाएपछि पनि विश्वास गर्ने ।

मेरो प्रेरणा : मेरी आमा ।

मेरो लक्ष्य : बाँचुन्जेल खुसी भएर बाँच्ने ।

मेरो घर : मेरो सानो संसार ।

मेरो प्रेम : श्रीमान् ।

मेरा श्रीमान् : जीवनसाथी ।

मेरा सन्तान : मेरो विश्वास ।

मेरो सन्देश : आफू खुसी भएर अरूलाई पनि खुसी बनाऔं । दु:ख होइन खुसी बाँडौं ।

मेरो जीवन : जीवन जिउने कला हो, नमरुन्जेल सिक्दै जानुपर्ने रहेछ । बाधा-अड्चन, समस्या र चुनौती जति आए तिनले मलाई सशक्त बनाउँदै लगेका छन् ।

 

 Image