रोजिना श्रेष्ठका लेखहरु

वर्षायाममा  पहिरन छान्दा

यो मौसममा शुद्ध सुतिका पहिरन उपयुक्त मानिन्छन् । पानी पर्ने समय भएकाले रंग जाने पहिरन लगाउनुहुँदैन । घाम असाध्यै चर्किने भएकाले सिल्क, साटनजस्ता पोल्ने खालका पहिरन नलगाउनु नै उपयुक्त हुन्छ ।

रोजिना श्रेष्ठ, श्रावण ९, २०७६

-- पुरा पढ्नुहोस् --

टिएजरका लागि डिजाइन

यसपालीको तीजमा यो पुस्ताले लेहेंगामा इम्ब्रोइडरी सर्ट, प्लेन सिल्क सर्टमा हेबी मालाहरू प्रयोग गर्ने देखिन्छ । यो युट्युबको पुस्ताले धोती सुरुवालमा क्याजुअल टप्स तथा ग्रन्च जिन्समा एंकल लेन्थ कुर्तीहरू पनि रुचाएको छ । यो उमेरकाहरू रातो, हरियो, पहेंलोभन्दा पिच, सफ्ट पिंक, रोयल ब्लु, लाइट अरेञ्ज, गोल्डेन, रानी तथा नियोन कलर बढी रुचाउँछन् ।

रोजिना श्रेष्ठ, भाद्र १४, २०७५

-- पुरा पढ्नुहोस् --