नविन पोखरेलका लेखहरु

बेलायतमा नर्सिङको उच्च तहमा कल्पना

नर्सिङ पेशाको मात्र नभै नेपाल र नेपालीकै गौरव बनेकी छन् कल्पना घिमिरे । हाल उनी वार्टफोर्ड जनरल हस्पिटल, मेडिसिन डिभिजनको मेट्रोन भएकी छन् । सन् २०१२ जुनदेखि वार्टफोर्ड जनरल हस्पिटलमा काम गरेकी कल्पनाले छोटो अवधिमा उक्त जिम्मेवारी पाएकी हुन् । ८ ए ब्याण्ड तहमा रहेर काम गर्ने थोरै नेपाली मध्ये पर्छिन् उनी । 

नविन पोखरेल, श्रावण २९, २०७६

-- पुरा पढ्नुहोस् --

तीज गीत लिएर आइन् देविका

ज गीतको माहोल छ यतिखेर । यो मौसमी व्यस्ततामा लोकगायिका देविका केसी पनि अछुतो रहिनन् । उनी तीज गीत मेरो मुटुमा केन्द्रविन्दु पारि...लिएर दर्शकमाझ आएकी छिन् । देविका र सन्दिप न्यौपानेले गाएको उक्त गीत गत शुक्रबार रिलिज भएको हो ।

नविन पोखरेल, श्रावण ११, २०७३

-- पुरा पढ्नुहोस् --