नरेन्द्र बस्नेतका लेखहरु

प्रज्ञालाई मिस एसईई

धरानकी प्रज्ञा भण्डारीले धरान जेसिजद्वारा आयोजित छैटौं संस्करणको मिस एसईई–२०१९ को उपाधि जितेकी छिन् । सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै भण्डारीले उक्त उपाधि हात पारेकी हुन् ।

नरेन्द्र बस्नेत, जेष्ठ १२, २०७६

-- पुरा पढ्नुहोस् --

एकै परिवारका ६ जना दिदीबहिनी प्रहरीमा

एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे छन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । एउटै परिवारमा ६ जना छोरी हुन्छन् र ? भन्ने पनि धेरै होलान् तर धेरैलाई अचम्म लागे पनि एउटै परिवारका ६ जना नेपाल प्रहरीमा भएको भने पक्का हो । 

नरेन्द्र बस्नेत, वैशाख २८, २०७६

-- पुरा पढ्नुहोस् --

पूर्वमा तीजको लहर...

हिन्दू नेपाली नारीहरूको महान् पर्व तीजको आगमनसँगै पूर्वेली लोकगायिकाहरू तीजको गीत रेकर्डिङ तथा म्युजिक भिडियो छायांकनमा जुटेका छन् । विशेषगरी पूर्वमा चर्चा कमाएका गायिकाहरू अञ्जु गौतम, यमुना पराजुली, चन्दा खड्का एवं गंगा गौतमलाई तीजले छपक्कै छोएको छ ।

नरेन्द्र बस्नेत, श्रावण २९, २०७५

-- पुरा पढ्नुहोस् --