डा. अनुप बाँस्तोलाका लेखहरु

डेंगुको संक्रमण बढ्दो

ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडीको भित्रपट्टि दुख्नु, ढाड–जोर्नी आदि दुख्नु, मांसपेशी कटकट खानु, छालामा रातो दाना आउनु आदि यसका लक्षण हुन् । केही मानिसमा गिजाबाट रगत पनि बग्छ । कडा–सारो डेंगुमा भने फोक्सोमा पानी जम्ने, रक्तस्राव हुने, खुट्टा सुन्निने, कलेजो तथा मिर्गौला खराब हुने जस्ता लक्षण पनि देखिन्छन् । 

डा. अनुप बाँस्तोला, श्रावण १७, २०७६

-- पुरा पढ्नुहोस् --