डा.सुमनराज ताम्राकारका लेखहरु

स्वास्थ्यका सन्दर्भमा वार्षिक संकल्प

परिवारमा कसैलाई विशेषतः आमाबुबालाई सुगरको समस्या छ भने नियमित केही समयको अन्तरालमा सुगर जाँच गराउनु वेश हुन्छ । सुगरसँगै कहिलेकाहीँ लिपिड प्रोफाइल अर्थात् कोलेस्टेरोल, ट्राइग्लाइसेराइड आदि जँचाउनुपर्छ किनभने उच्च कोलेस्टेरोलका कारण पछि गएर हर्टएट्याक (हृदयाघात) हुनसक्छ । 

डा.सुमनराज ताम्राकार, वैशाख २२, २०७६

-- पुरा पढ्नुहोस् --