तनावरहित जीवनका लागि आफूले दिनभरि गर्ने कामको प्राथमिकता तोक्नुपर्छ । प्राथमिकताका आधारमा काम सल्टाउँदा जीवन व्यवस्थित हुन्छ । जीवन अमूल्य छ । यो धन–सम्पत्तिजस्तो फेरि पाइँदैन । कुनै पनि काममा निराश नभै निरन्तर लागिरहनुपर्छ एक न एक दिन लक्ष्यमा पुगिन्छ भन्ने धारणा मनमा बनाउनुपर्छ ।
अच्युतप्रसाद पौडेल, वैशाख २०, २०७६
-- पुरा पढ्नुहोस् --