Successfully Copied

टिनएजर ग्ल्यामर लुक्स

विपश्यनाको केश हल्का कर्ल छ । यस्तो हेयरमा ग्राजुएसन हेयर स्टाइल सुहाउँछ । यसमा सर्ट र लङको राम्रो कम्बिनेसन पनि हुन्छ । भोलुम टपमा जाँदा ग्ल्यामरस देखिन्छ । विपश्यनाको हेयर मिडियम लेन्थको छ । त्यसमा रफ कटिङ गरेर सर्ट गरिएको छ ।

विपश्यनाको केश हल्का कर्ल छ । यस्तो हेयरमा ग्राजुएसन हेयर स्टाइल सुहाउँछ ।

यसमा सर्ट र लङको राम्रो कम्बिनेसन पनि हुन्छ । भोलुम टपमा जाँदा ग्ल्यामरस देखिन्छ ।

विपश्यनाको हेयर मिडियम लेन्थको छ । त्यसमा रफ कटिङ गरेर सर्ट गरिएको छ ।

टिनएज भएकाले उनलाई हेबी मेकअप राम्रो देखिँदैन । त्यसैले न्युड मेकअपमा हल्का कटिङ गरेर स्मार्ट एन्ड ग्ल्यामर लुक्स दिइएको छ ।

मोडल

विपश्यना खनाल कोरियोग्राफर

मेकअप तथा हेयर

लक्ष्मी ठाकुर, लक्ष्मी हेयर केयर, भाटभटेनी कृष्ण गल्ली

तस्बिर

नवराज वाग्ले

संयोजक

सिर्जना दुवाल श्रेष्ठ

 

 Image